माओवादी केन्द्रले समानुपातिक नामावली बुझायो (नामावलीसहित)

काठमाडौं । माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, र ३ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने … Continue reading माओवादी केन्द्रले समानुपातिक नामावली बुझायो (नामावलीसहित)